Rule 60
विशेष शिक्षा प्रदान गर्न सकिने
अन्धा, बहिरा, सुस्त मनस्थिति भएका वा शारीरिक कारणले अपाङ्ग बालबालिकालाई विशेष शिक्षा प्रदान गर्न सकिनेछ ।